विचार मिल्नेसँग पार्टी एकता गर्ने : विप्लव



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय बुधबार काठमाडौंमा सार्वजनिक गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले विश्वका मालेमावादी पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम राख्दै कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ।

    

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...