राजनीति

यो बजेटले रुपान्तरण गर्न सकिँदैन : प्रदीप पौडेल

    नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदमा छलफलमा उठेका विषयहरु बजेटमा पर्छ कि पर्दैनन् ? भनेर प्रश्न गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्दै उनले उठेका विषयलाई कसरी समेटिन्छन् स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘अर्थतन्त्रमा