नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर
गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोंच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको