राजनीति

एमालेको भोलि जनसंगठनका पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक

    नेकपा एमालेले भोलिका लागि विशेष बैठक बोलाएको छ । भोलि मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको हो । बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले