राजनीति

अनेरास्ववियु सुदूरपश्चिम अध्यक्षमा मनोज राई

    नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोज राई निर्विरोध निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी चयन