राजनीति

जड्याहा गाउँपालिका प्रमुख प्रहरी खोरमा

काठमाडौँ / माओबादीका नेतालाई कुटेको आरोप लागेका कांग्रेसी प्रहरी खोरमा जाकिएका छन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका प्रमुखमा निर्वाचित श्रवण जिसी ‘विनोद’हातपात गरेको आरोपमा पक्राउ परेका हुन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विनोदले बनेपाको विहे