रेणुले फेरी मारिन छलांग,कतिको भयो अग्रता?
२० नम्बर वडाको मतपरिणाम धमाधम सार्वजनिक हुँदा मेयरका दुई उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालको मतअन्तर निकै साँघुरिसकेको छ । १६०० मत गणनापछि सार्वजनिक गरिएको परिणामअनुसार देवी जम्मा ३२ मतले अग्रतामा छन् । २० नम्बर वडाको मतगणना