रेणुले फेरी मारिन छलांग,कतिको भयो अग्रता?



हाम्रो इकोनोमि

२० नम्बर वडाको मतपरिणाम धमाधम सार्वजनिक हुँदा मेयरका दुई उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालको मतअन्तर निकै साँघुरिसकेको छ । १६०० मत गणनापछि सार्वजनिक गरिएको परिणामअनुसार देवी जम्मा ३२ मतले अग्रतामा छन् ।
२० नम्बर वडाको मतगणना हुनअघि उनी २२१ मतले अगाडि थिए । तर, रेणुले निरन्तर अग्रता घटाइरहँदा भिडन्त निकै रोचक बनेको हो ।
२० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेकोमा १२०० मत गणना भइसकेको छ । अब २१ सय २ मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...