१. बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल २. बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत ३. बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा ४. संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा ५. संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई ६. दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट ७. गुल्मी,
एमाले ३६ स्थान जिती पहिलो, कांग्रेसले २८ स्थान सहित दोस्रो र माओवादी १५ स्थान जिती तेस्रो ।
रामपुर नगरपालिका वडा नं २ मा काँग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २