राजनीति

प्रतिनिधि सभा निर्वाचन लड्न कुख्याती कमाएका कांग्रेसी मैदानमा,कांग्रेसका यी सांसद भ्रष्टाचारी संग सती जादै

यतिखेर निर्वाचन विधेयक निकै विवादमा छ । खासगरी भ्रष्टाचार मुद्दामा सजाय पाएका र नैतिक आचरण पतन भएकाले समेत निर्वाचनमा उम्मेदवार बन्न पाउनुपर्ने लबिङ सुरु भएपछि निर्वाचन विधेयक संसद्को विधायन समितिमै अड्किएको छ । भ्रष्टाचारी नेताको पक्षमा कांग्रेसका १९ सांसदले संशोधन