भोट माग्ने अधिकार एमालेलाई छैन भन्ने प्रचण्डले मधेशलाई यसरी मुर्गा बनाउदैछन,राजपा संगै सती जाँदै प्रचण्ड
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा मत माँग्ने नैतिक धरातल गुमाईसकेको आरोप लगाएका छन् । उनले अघि भने,‘एमालेको मत माँग्ने नैतिक धरातल कमजोर छ, जनताहरु एमालेसँग रुष्ट छन् । वास्तवमा भन्ने