राजनीति

अहिलेसम्म ११ क्षेत्रको अन्तिम नतिजा यस्तो आयो, १ सिटमा थन्किदै कांग्रेस,कहाँ कसले जिते हेर्नुहोस सबै विवरण

मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ११:३० सम्म ११ क्षेत्रको मतपरिणाम घोषणा भएको छ। जसमा वाम गठवन्धनले ९ सिट जितेका छन् । प्रतिनिधिसभामा वामका ३ उम्मेदवार विजयी भएका छन्। मनाङमा एमालेका पाल्तेन छेवाङ गुरुङ, मुस्ताङमा प्रेम तुलाचन प्रतिनिधिसभामा