काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरबीच यसरी चर्कियो विवाद !



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूरातत्व विभागको स्विकृतिविना नै मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरु गरेको आरोप लगाएकी छिन् ।

मंगलबार रानीपोखरी पुनर्निर्माणको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमेयर खड्गीले विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढ्ने बताइन् । उनले भनिन्, ‘हिजो मात्र म एउटा कार्यक्रममा गएँ, त्यहाँ मैले बुझे कि पुरातत्वको स्वीकृति विना बनेको रहेछ ।’

रानीपोखरी पुनर्निर्माणबारे मेयर विद्यासुन्दर शाक्यले आफूसँग परामर्श समेत गर्न नचाहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...