राजनीति

चुनावले श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद

काठमाडौं । राजनीतिले मानिसलाई के सम्म् गर्दोरहेछ भन्ने एउटा दृष्टान्त यहाँ प्रस्तुत गर्न लागिएको छ । त्यो हो :अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी