अध्यादेश स्वीकृत गर्ने ‘ग्रिन सिग्नल’ दिन पूर्व सभामुख नेम्वाङलाई ओलीले पठाए राष्ट्रपति निवास,आजै अध्यादेश पारित हुने



हाम्रो इकोनोमि

पूर्व सभामुख समेत रहेका एमाले नेता सुवाष नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिरहेका छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश पारित गर्ने चर्चा चलिरहेका बेला पूर्व सभामुख नेम्वाङ राष्ट्रपति निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र पूर्व सभामुख नेम्वाङबीचको भेटघाट अहिलेपनि जारी छ। एमाले अध्यक्ष केपी ओलीले जस्ताको त्यस्तै अध्यादेश जारी गरे हुने संदेश सहित नेम्बांगलाई पठाएको र आजै अध्यादेश जारी हुने श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...