राजनीति

लौ चिनौ कांग्रेसका फिल्ड कमान्डर

काठमाडौँ / नेपाली कांग्रेसले १४ असारमा निर्वाचन हुने ३५ जिल्लामा नै केन्द्रबाट फिल्ड कमान्डर तोकेको छ । कांग्रेसले प्रदेश–१, ५ र ७ को निर्वाचनको अनुगमन गर्न केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठनसमेत गरेको छ ।