यो हो हाल सम्मको ताजा चुनाबी परिणाम,को कहाँ विजयी?



हाम्रो इकोनोमि

दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म ३ स्थानको प्रतिनिधिसभा सदस्यको परिणाम सार्वजनिक भएको छ। जसमध्ये एमाले २ र माओवादी केन्द्र १ स्थानमा विजयी भएका छन्। यस्तै, प्रदेशसभा तर्फ मतपरिणाम सार्वजनिक भएका ७ स्थानमध्ये एमाले ४, माओवादी केन्द्र २ र स्वतन्त्र १ सिटमा विजयी भएका छन्।

प्रतिनिधिसभा परिणाम
१.कमला रोका, पूर्वी रुकुम, माओवादी केन्द्र
२.पाल्देन छोपाङ गुरुङ, मनाङ, एमाले
३.प्रेमप्रसाद तुलाचन, मुस्ताङ, एमाले

प्रदेशसभा मतपरिणाम
१. नन्दसिंह बुढा, डोल्पा क्षेत्र नं(क), एमाले
२.पूर्ण घर्ती, पूर्वी रुकुम क्षेत्र नं(क), माओवादी केन्द्र
३.तेजबहादुर ओली, पूर्वी रुकुम क्षेत्र नं(ख), माओवादी केन्द्र
४.नरदेवी पुन, म्याग्दी क्षेत्र नं(ख), एमाले
५.इन्द्रधारा विष्ट, मुस्ताङ क्षेत्र नं(क), एमाले
६.महेन्द्रबहादुर थकाली, मुस्ताङ क्षेत्र नं(ख), एमाले
७.राजीव गुरुङ, मनाङ क्षेत्र नं(ख), स्वतन्त्र

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...