राजनीति

लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ्, बाख्राकै कारण चुनाव हार्दै छन गगन, प्याक्टले किन निकाल्यो गगनका पक्षमा विज्ञप्ति

काठमाडौं, मंसिर ७ । लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ् भन्ने उखान यतिखेर कृषि विकास मन्त्रालय मातहतमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाका प्रमुख गोविन्दप्रसाद शर्माले काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका