स्वदेशी पूँजी लगानी गर्नुपर्छ: नेता श्रेष्ठ
नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले देशमा सञ्चालन गरिने ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ स्यूचाटार स्थित दुर्गानगर कोलनीमा संयुक्त वाम गठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले चन्द्रागिरिको ऐतिहासिक