देउवालाई दनक दिए लगत्तै केपी ओलीले यसरी विघटन गरे आफैं प्रमुख रहेको कमिटी



हाम्रो इकोनोमि

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित निर्वाचन परिचालन समिति भंग गरेको छ ।

उसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिचालन गर्न ओली नेतृत्वमा गत २४ असोजमा स्थायी समितिले दुवै तहको निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको थियो । ओलीले सोमबारदेखि उक्त कमिटी भंग गरेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसहित सबै पदाधिकारी तथा केन्द्रीय पोलिट्ब्युरो र केन्द्रीय समितिका सबै नेता थिए । बाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलन सकिए लगत्तै होटल अन्नपुर्णमै कमिटी भंग भएको घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...