आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४मा मंगलबार बिहानदेखि फेरि मतगणना सुरु भएको छ। यो क्षेत्रमा कांग्रेस नेता अमरेशकुमार सिंह र राजपाका राकेशकुमार मिश्र प्रतिनिधि सभा उम्मेदवार बनेका छन्। पछिल्लो मतपरिणाममा मिश्रसिंह भन्दा ४ सय मतले अगाडि छन्। अझै आधा बढी
काठमाडौँ क्षेत्र नं ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं ५ को १