पार्टी एकताका विषयमा भएको द्धिपक्षीय वार्ताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खासै कुरा सेयर नगरेपछि सम्बृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्नेगरी सात सदस्यीय कार्यदल गठन गरेर एकता संयोजन समितिको