अदालतको अपहेलना ठहर गर्दै डा. केसीलाई यस्तो हुदैछ सजाय
सर्वोच्च अदालतको फैसलाविरुद्ध अनावश्यक भ्रम सिर्जना गरेको अभियोगमा डा. गोविन्द केसीमाथि सर्वोच्च प्रशासनले अपहेलना मुद्दा दर्ता गरेको छ। मुद्दामा सोमबार नै सुनुवाइ गरी मंगलबार बयानका लागि अदालतमा पेश गर्न आदेश भए अनुसार केसीलाई सोमबार राति नै पक्राउ गरिएको छ। मंगलबार