नवराज सिलवाललाई देखाएर यी हुन् किर्ते गर्ने, किर्ते काण्डका नायक अर्याल, श्रेष्ठ, पोखरेल र रेग्मीलाई यसरी कसिदैछ पाता
आईजी प्रकरणमा कार्यसम्पादन मूल्याङकन फारम किर्ते काण्डले खुबै चर्चा पाएको छ । अदालतमा दुई थरी पेश हुन पुगेको उक्त मूल्याङकन फारम मध्ये एउटा किर्ते हो । तर उक्त किर्ते कसले र कसरी गर्न सक्यो भन्ने बिषय छानबिन पश्चात छताछुल्ल होला