राजनीति

एमाले भित्र सियो बनेर पस्ने प्रचण्डको यस्तो छ दाउ,ओलीलाई फाली बनेर ठेगान लगाउन क-कस्ले लगाउदैछन् खराउ

राजनीतिक खेलाडीका रुपमा चिनिएका प्रचण्ड एमाले पार्टी भित्र बिस्तारै सियो बनेर पस्ने क्रममा छन् । एमाले भित्र बिस्तरै सशक्त टिपको तयारी गरेकाछन् प्रचण्डले । अर्का नेता केपी ओली तर्सिएकाछन् सक्रियताले । एकताको अभियानमा लागेका नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वबिच