राजनीति

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने,महरा यसरी हुने भए निर्बिरोध सभामुख

माओवादी केन्द्रले सभामुख पदमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय सचिवालय बैठकले महराको नाममा सर्वसम्मति गरेको नेता देव गुरुङले बताए। माओवादी केन्द्रबाट पटक-पटक मन्त्री भइसकेका महराले पछिल्लो समय सभामुखमा दाबी