राजनीति

नैतिकता खोइ, प्रचण्डले भित्र्याए तीन पत्नीका पोई ?

काठमाडौं ।दुई वटा श्रीमतीलाई धोखा दिएर तेश्रो श्रीमती भित्राएका नैतिक चरित्रवान व्यक्तिलाई माओवादीको केन्द्रीय सदस्य बनाइदिने आश्वासन सहित माओवादी पार्टीमा भित्राइएको छ ।माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीमा अर्काे बहुपत्नीवाला फुलमाला लगाएर प्रवेश गराएका हुन्। विश्वेन्द्र पासवानको पार्टीका