दुई मन्त्रालय सहित फोरम सरकारमा जाने भयो पक्का,बिद्यालाई बोक्न ओलीले झलनाथलाई यसरी लगाए ब्रेक
निरन्तरका बैठकपछि संघीय समाजवादी फोरम ओली सरकारमा सहभागी हुने भएको छ। मंगलबार बिहान बसेको फोरम पदाधिकारीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग भइरहेका श्रृंखलाबद्ध वार्ताका विषयमा ब्रिफिङ गरेका थिए। फोरमले सरकारमा जाने