राजनीति

कांग्रेस संसदीय दलमा देउवा र सिह भिड्दै, कस्ले मार्ला बाजी

सर्वसम्मतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान भईरहेको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमामा विहान १० बजदेखि १ बजेसम्म मतदान हुने छ । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा