राजनीति

यहाँ खाजा पाइन्छ भन्ने बोर्ड राखेर भित्र यौनधन्दा,नयाँ बसपार्कबाट युवतीसहित दुई पक्राउ

खाजाघरको आवरणमा कोठी चलाएर वेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। नयाँ बसपार्कस्थित  न्यू पाल्पाली रानीमहल होटल तथा खाजाघरका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले होटलमा काम गर्न भनेर राखेका युवतीहरुलाई जबर्जस्ती