भारतको हेपाहा व्यवहार ध्वस्त पार्न पाकिस्तानी प्रधानमन्त्रीले ओली र प्रचण्डलाई गरे यस्तो आग्रह,ओलीले दिए यस्तो जवाफ
औपचारिक दुईदिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान भेटवार्ता भएको छ। होटेल हायातमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ। करिब ४५ मिनेट भएको भेटमा आर्थिक