राजनीति

ओली संगको ‘वान टु वान’ वार्ता छल्दै सुटुक्क किन गए प्रचण्ड सुकुटे,ज्वाई भए बडीगार्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएका छन् । खुमलटार स्रोतका अनुसार आराम गर्नका लागि प्रचण्ड सिन्धुपाल्चोक गएका हुन् । प्रचण्ड सिन्धुपाल्चोकको सुकेटस्थित इक्वेडर बिच रिर्सोटमा बस्नेछन् । प्रचण्ड आज आराम गरेर भोलि काठमाडौं फर्कनेछन् । यसअघि पनि