राजनीति

यस्ता-यस्ता कर्मचारी र फौजका मान्छेलाई आफै हत्कडी लगाउने भन्दै कुर्लिए गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिनुभएको छ । यहाँ आज ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने