देउवा पक्ष र पौडेल पक्ष बीच लफडा चर्कीए पछी ट्रेड युनियन कांग्रेसको बन्द सत्र सर्‍यो



हाम्रो इकोनोमि

ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशन लम्बिने देखिएको छ । समयमा महाधिवेशन प्रतिनिधिको टुंगो लाग्न नसकेपछि बन्द सत्र नै सरेको छ ।

वुधबारबाट सुरु हुने भनिएको बन्द सत्र महाधिवेशन प्रतिनिधिको टुंगो नलागेका कारण विहिबार विहानका लागि सरेको महासचिव महेन्द्र प्रसाद यादवले बताए ।

बन्द सत्रका कारण महाधिवेशनका लागि तोकिएको २९, ३० र ३१ को समय तालिका प्रभावित हुने भएको छ ।

काठमाडौंमा जारी महाधिवेशनले ट्रेड युनियन काँग्रेसको नयाँ कार्यदिशा तय गर्ने छ भने, नयाँ नेतृत्व चयन गर्ने छ । देउवा पक्ष र पौडेल पक्ष बीच लफडा हुदा बन्द सत्र प्रभावित भएको हो ।देउवा पक्षबाट खिलानाथ दाहाल र पौडेल पक्ष बाट पुस्कर आचार्य सभापतिका उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...