राजनीति

गाईलाई काट्न भन्दै इयुले तराईमा खटायो प्रतिनिधी,यी हुन नेपाली एजेण्ट,ओली सरकारले भाटा हान्ने

नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाइछाडेको युरोपियन युनियनले पछिल्लो गाईलाई राष्ट्रिय जनावरबाट हटाउन खेल थालेको छ। केही दिनअघि प्रदेश ३ की उपसभामुख राधिका तामाङ्गलाई उचालेर गाई काट्न पाउनुपर्ने र राष्ट्रिय जनावरबाट हटाउनुपर्ने जबरजस्त बहस सिर्जना गराएको इयुले अहिले तराईमा आफ्ना