ओली सरकारका सबैभन्दा धनी र गरीब मन्त्री, कस्को कति सम्पत्ति, सबैभन्दा धनी रघुवीर महासेठ
केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । मन्त्री महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन रहेको छन् । २७ तोला सुन पैतृक र २५ तोला दाइजोबापत