देउवालाई बिगतमा ज्यान दिनेले यसरी सराप्न थाले,अति गरे पछी केबी गुरुङले देउवा बिरुद्द यस्तो कदम चाले
नेपाली कांग्रेसका नेता कुल बहादुर गुरुङले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति शेरबहादुर देउवालाई पार्टी सभापति हुँदा दिएको समर्थन फिर्ता लिएको बताएका छन्। ‘मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको