राजनीति

प्रधानमन्त्री केपी ओली संग भीम रावलको यसरी पर्यो काट्टो छिनो,रावलका लागी बालुवाटारको गेट बन्द

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भिम रावलबिचको सम्बन्धमा दरार आएको छ । विगतमा केपी ओलीको दाहिनो हात जस्तै मानिने रावलले ओलीकै भाषा बोल्ने गर्दथे । तर अहिले समय बदलिएको छ । रावल ओलीसँग