राजनीति

नेपाली काँग्रेस, फोरम, राजपा, र राप्रपाले सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश

सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश गरिएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले  ६ वटा संशोधन प्रस्ताव