प्रचण्ड केही दिन सिंगापुरमै रहने
पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपा अध्यक्ष प्रचण्ड अझै केही दिन उतै रहने भएका छन् । प्रचण्डपुत्री गंगा दाहाल भने आइतबार साँझ स्वदेश फर्किएकी छिन् । उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल लगायतका समस्याबाट पीडित सीताको गत साता देखि