राजनीति

लालबाबु बने यसरी बदनाम, रकम लिएर डीभी, पीआर वाला कर्मचारीलाई संरक्षण

  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अघिल्लो कार्यकालमा निकै चर्चा बटुल्न सफल  मन्त्री हुन् । मन्त्री हुनुअघि खासै चर्चामा नरहेका लालबाबुले डीभी, पीआर वाला कर्मचारीप्रति कडा नीति लिएलगत्तै लो–प्रोफाइलका लालबाबुको प्रसिद्धि  एकाएक चुलिएको थियो । मन्त्री कै