सर्वोच्चको वेबसाइटबाट हटाइयो कामु जोशीको नाम, के गर्छन अब जोशी ?
सर्वोच्च अदालतको वेबसाइटबाट कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी नाम हटाइएको छ। कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत गरेसँगै उनी बिदामा बसेका थिए । उनको बिदा आतबार सकिँदै छ । उनी बिदामा बसेपछि वरिष्ठताको आधारमा न्यायाधीश