राजनीति

पत्नीलाई बलजफ्ती करणी गरेमा पाँच वर्ष कैद, आरोप लगाएर गाईगोरु मार्न पाइने

  यसै साता (भदौ १ गते) देखि देशमा वि.सं. १९१० मा जारी गरिएको मुलुकी ऐन प्रतिस्थापन गरी नयाँ ऐन लागू गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन र देवानी (संहिता) ऐनका रूपमा जारी गरिएको नयाँ कानुनी प्रावधानलाई लिएर अनेकौँ टीका–टिप्पणी