यसरी हुँदै छन् नेकपाका तल्ला कमिटी एकीकरण, कहाँ कहाँ के के हुँदैछ
नेतृत्वको नाम प्रस्ताव गर्दै कार्यदल सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन निर्देशन दिइए पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । उनीहरूले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्दै छन् । कर्णाली प्रदेश कार्यदलले