वामदेव गौतमलाई डोल्पाबाट चुनावमा उठाउने अन्तिम तयारी
गएको प्रतिनिधिसभाको निर्वाचनमा देशैभरबाट वाम गठबन्धनले जितेर आउँदा बर्दिया- १ बाट पराजित नेकपा नेता वामदेव गौतम पुनः निर्वाचन लडेर प्रतिनिधिसभामा आउने तयारीमा छन्। सबै शीर्ष नेताहरूले जित्दा तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेता गौतम पराजित भए। पार्टीका शीर्ष