५१ दिनअघि बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउन दवाव दिने उद्देश्यले गर्दै शनिबार राजधानीको माइतीघरमा बृहद् प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजाराैं सर्वसाधरण सहभागी भएका छन् ।
डोल्पामा ठाउँ खाली गराउन लामो प्रयास गर्दा पनि सफल नभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको