मुख्य खबर

प्रचण्ड–नेपाल गुटको युवा-विद्यार्थी भेला

  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तलतल फैलँदो क्रम जारी छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गर्दैछ । भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी