मुख्य खबर

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसद निलम्बन

  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १५ सांसदलाई निलम्बन गरेका छन् । स्पष्टीकरणको चितोबुझ्दो जवाफ निदएको भन्दै उनले ती सांसदमाथि कारबाही गरेका हुन्। निलम्बनमा पर्नेहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो,