ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देखे : मन्त्री भट्ट
उद्योगमन्त्री लेखराज भट्टले आफ्ना पूर्व कमाण्डर प्रचण्डप्रति कटाक्ष गर्दै केपी ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देख्ने भूल गरेको आरोप लगाएका छन् । काठमाडौंको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा ओली पक्षधर नेकपा रामेछाप–काठमाडौं सम्पर्क मन्चको भेलालाई सम्बोधन गर्दै भट्टले प्रचण्डमा पदको