बुटवलमा ओली पक्षको विशाल शक्ति प्रर्दशन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षले भोली बुटबलमा बृहत प्रर्दशन गर्दैछ । शनिवार हुने सभा अगाडी विहिवार युवा संघले बुटवलमा शक्ति प्रर्दशन गर्दै मोटरसाइकल ¥याली गरेको छ ।

मोटरसाइकल ¥यालीमा युवाहरुको बृहत्तर सहभागीता रहेको सो पार्टीका नेता महेश बस्नेतले जानकारी दिनुभयो । बुटवलमा हुने सभालाई पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विशेषगरी रूपन्देहीमा ओली समूहको बलियो क्षेत्र मानिन्छ । महासचिव विष्णु पौडेलको गृहजिल्ला पनि भएकाले यहाँको प्रदर्शनलाई महत्वका साथ हेरिएको छ । रूपन्देहीमा हुने सभालाई शक्ति प्रदर्शनका रूपमा समेत उपयोग गर्ने तयारी नेकपा ओली समूहले थालेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...